३ बैशाख २०७८, शुक्रबार | April 16, 2021

‘सरकार संघीयता बलियो बनाउन लागिपरेको छ, तोकिएकै समयमा चुनाव हुन्छ

१२ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अगि्रम मिति समेत तय भएको छ ।

विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *